IME Foundation donates 10 Lakh for Chhirin Puchhar Trail Bridge at Dhangadi

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आइएमई फाउन्डेसनले धादिङ स्थित निलकण्ठ नगरपालिका वडा नम्बर १० र २ जोड्ने थोपल खोलामा निर्माणाधीन झोलुङ्गे पुलको सहयोगार्थ रू. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं, असार १३ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।

आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं, जेठ १८ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।