Events

Recent News And Updates

आइएमई फाउन्डेसनद्वारा तुलसादेवी हरीहर फाउन्डेसनलाई रु. ५०,०००/- को चेक हस्तान्तरण image

आइएमई फाउन्डेसनद्वारा तुलसादेवी हरीहर फाउन्डेसनलाई रु. ५०,०००/- को चेक हस्तान्तरण

बालबालिका, मानसिक रोगी, वृद्धबृद्वा तथा सडकमा अलपत्र परेका मानिसहरूको उद्वार, उपचार र पुनः स्थापनाका लागि कार्य गर्दै आइरहेको परोपकारी संस्था तुलसादेवी हरीहर फाउन्डेसनलाई संस्था गत सामाजिक उत्तरदायित्व अन्तर्गत आइएमई फाउन्डेसनले रू. ५०,०००/- (अक्षेरूपी पचास हजार मात्र) बुधबार पानीपोखरीस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा हस्तान्तरण गरेको छ ।

IME Foundation donates 10 Lakh for Chhirin Puchhar Trail Bridge at Dhangadi image

IME Foundation donates 10 Lakh for Chhirin Puchhar Trail Bridge at Dhangadi

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आइएमई फाउन्डेसनले धादिङ स्थित निलकण्ठ नगरपालिका वडा नम्बर १० र २ जोड्ने थोपल खोलामा निर्माणाधीन झोलुङ्गे पुलको सहयोगार्थ रू. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण image

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं, असार १३ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।

Learn More..